रौतहट, १७ साउन । गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिन देखी धर्ना जारी छ । रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ ।