8.8k
Shares

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ । सोमवार ललितपुरको गोदावरीमा कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गरेका हुन् ।
कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठक फागुन १० गतेसम्म चल्नेछ ।