3.2k
Shares
काठमाडौं । नेपाल प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङसँग घटना विवरण कागज गराएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बोलाएर प्रहरीले गुरुङसँग बयान कागज गराएको हो ।