एमाले सांसद रोष्टममा उक्लिने प्रयास गर्दा भयो धकेला-धकेल

10k Shares

काठमाडौं । बुधबार एमाले सांसदहरुको नाराबाजीका वावजुत प्रतिनिधिसभामा राजनीतिक दलसम्वन्धी अध्यादेश प्रस्तुत भएको छ ।

एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्न गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै उनीमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेका थिए ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरेका थिए । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

सम्बन्धित समाचार