मुगुमा बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु

2.1k Shares

मुगु, १९ जेठ । मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाकाे मृत्यु भएकाे छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकाेटकी ३० वर्षीषा राजु नेपालीकाे  बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएकाे हाे । 

बिहीबार  घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेकाे विज्ञप्तिअनुसार पिसाव संक्रमण र बच्चा पाउने ब्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् । 

newskarkahna-news519000..jpg

सम्बन्धित समाचार