सर्वोच्चका लागि सिफारिस ६ मध्ये दुई न्यायाधीशको संसदीय सुनुवाइ सकियो

5.9k Shares

काठमाडौँ – सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीशमध्ये दुई जनाको संसदीय सुनुवाइ सकिएको छ।उच्च अदालतको न्यायाधीशबाट सिफारिस सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ सकिएको हो।

बाँकी चार जना बालकृष्ण ढकाल, सुनिल पोखरेल, टेकप्रसाद ढुङ्गाना र महेश शर्मा पौड्यालको सुनुवाइ आइतबार र सोमबार हुनेछ।निर्णय एकैपटक सोमबार गर्ने तयारी छ।

सम्बन्धित समाचार