2.7k
Shares
काठमाडाैं | दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा रझेनाका सुभाष गौतमले सञ्चालनमा ल्याउन लागेको घोरदौरा जीप लाइन एन्ड एडभेन्चर रिसोर्टमा जीप लाइनको परीक्षण गर्दै निर्माण कम्पनीका प्राविधिक ।