उद्योगी कृष्णलाल महर्जनलाई पितृ शोक

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा ललितपुर उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष कृष्णलाल महर्जनलाई पितृ सोक परेको छ ।

उद्योगी, व्यवसायी महर्जनका पिता स्व. रत्न लाल महर्जनको असामयिक निधनले महर्जनको परिवारलाई पर्न गएको शोकलाई शक्तिमा बदल्न विभिन्न व्यवसायीहरुले समवेदनामार्फत भगवानसँग कामना गरेका छन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्