एकदिवसीय खेल खेल्दै नेपाल

1.5k Shares

काठमाडौं, १७ भदौ केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दै

नेपाल केन्याबीचको एकदिवसीय खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे सुरु हुनेछ

नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ यसअघि, पाँच खेलको ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल ले विजयी भएको थियो ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयता उकास्ने लक्ष्यसहित केन्या गएको नेपालको वरीयता झन् खास्किएको

आईसीसी वरीयाताको ३०औँ स्थानमा रहेको केन्यासँग दुई खेलमा पराजित भएपछि नेपालको वरीयता दुई स्थान तल झरेर १६औँ स्थानमा पुगेको केन्याको वरीयतामा भने दुई स्थान सुधार भएको

सम्बन्धित समाचार