सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

2.7k Shares

काठमाडौं, २२ भदौ नेपाली युवा टोलीले आज साफ यू१७ च्याम्पियनसिपमा तुलनात्मक रूपमा कमजोर भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल भुटानबीचको खेल कोलोम्बो रेस कोर्स मैदानमा साँझ ८ः१५ बजे सुरु हुनेछ

श्रीलंकामा जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल हो भुटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो भारतले भुटानलाई ले हराएको हो

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो भएको भुटानविरुद्धको खेलका लागि तयार भएको बताए ‘‘हामीले भुटानको खेल हेरेका थियौँ भुटानले भारतसँग राम्रो खेल्यो गोल खाएर पनि एकनासको प्रदर्शन गरेको थियो त्यसकारण भुटानको टिम पनि राम्रो ,’’ नेपालका प्रशिक्षक श्रेष्ठले भने, ‘‘श्रीलंका आएर हामीले तीनचार दिन प्रशिक्षण गर्ने अवसर पाएका छौँ तयारी राम्रो नै भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनेछौँ ’’

नेपालको समूहमा भारत भुटान छन् आज भुटानलाई हराए नेपालले सेमिफाइनलमा स्थान बनाउँछ भारतविरुद्धको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ

समूह मा बंगलादेश, माल्दिभ्स श्रीलंका छन् बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ले हराएको थियो समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्

 

सम्बन्धित समाचार