डेंगु ३ दिनमा सजिलै ठिक हुन्छ

3k Shares

डाक्टर पूर्ण शाही, प्राकृतिक चिकित्सक

जरो मलेरियाको हो कि चिकन गुनियाको हो या डेंगुको हो कि एचवान एन वानको हो या सामान्य जरो हो यो कुरा शरीरभित्र पसेर कसैले हेर्न सकेको छैन, हामी जसले जे भन्यो त्यही गर्दै जीवनभर बेकुफ भएर धन दौलत पनि स्वाहा पार्ने स्वास्थ्य साथै ज्यान पनि स्वाहा पार्दै  हिड्ने हो वा सही गलत के हो भनेर छुट्टाउन आफ्नो विवेक पनि प्रयोग गर्ने हो !!!

कुनै पनि भाईरसको आक्रमणबाट आउने जरो होस् या सामान्य जरो या फर्जी कोरोनाको जरो होस् या डेंगुको होस् हामिले विश्व विख्यात डाक्टर विश्व रुप राय चौधरीले बनाएको  थ्री स्टेप फ्लू डाईट प्रोटोकललाई अनुसरण गर्दा दिनमै तथाकथित डेंगु रोग या जुनसुकै रोगबाट आएको जरोबाट सजिलै आफैले आफुलाई ठिक गर्न सक्छौं 

जब जरो १०३ड्ढ भन्दा माथि जान्छ तब एउटा तौलियालाई  करिब एक फिटको साईजको टुक्राहरु बनाउने ती तौलियाको टुक्रा हरुलाई चिसो पानीमा भिजाउदै हल्का निचोरेर निधार पिडुलामा राखेर हरेक मिनेटमा फेरि राख्ने जसले जरोलाई १०३ड्ढ भन्दा माथि बढ्न दिँदैन 

अब थ्री स्टेप आहारको सेवन निम्नानुशार गर्ने

= पहिलो दिनः फलको रसमात्र निम्नानुसार पिउनेः बिरामीको शरिरको तौल लाई १० ले भाग गर्दा भागफल जति आउँछ त्यति ग्लास मौसमीको रस तथा त्यतिनै नरिवल पानी पिउने 

जस्तै बिरामीको तौल ६० किलो भने ६० लाई १० ले भाग गर्दा भागफल आउँछ, अब मौसमीको रस ग्लास तथा ग्लास नरिवल पानी गरेर जम्मा १२ ग्लास चिया पिए जस्तै गरि एक एक घन्टाको फरकमा पिउने 

जहाँसम्म पहिलो दिनमा नै जरो घटेर सामान्य अवस्थामा आईहाल्छ 

= दोस्रो दिनः  तरल आहार निम्नानुसार सेवन गर्ने

. बिरामीको शरिरको तौललाई २० ले भाग गर्दा भागफल जति आउँछ

सम्बन्धित समाचार