जीबी राईको राहदानी रोक्का

काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको  बतायो । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन । जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की...

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो । रविलाई आज अन्तिम पटक म्याद थपे...

३३.४२ अंकले घटयो  सेयर बजार

काठमाडौं । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । ४० कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो । उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्...

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ । एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । १९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो ।  लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी...

समाचार

चिसोका कारण जनजीवन कष्टकर

कालीकोट । कालीकोट जिल्लामा चिसो अत्यधिक बढेको छ । मङ्सिर २४ गते परेको पानीसँगै कालीकोटमा चिसो बढेको हो । चिसोका कारण जनजीवन कष्टकर बनिरहेको छ । लामो समयपछि परेको पानीसँग आएको हिमपातले चिसो हुँदा यहाँका घोडालाई औल (बेँसी) सारिएको छ । तिलागुफा–९, चिल्खायाका बिर्ख सुनारले चिसो बढेपछि घोडा, भेडा न्यानो क्षेत्रतिर सारिन सुरु भएको बताउनुभयो । ...

अर्थ सबै
अन्तर्वार्ता सबै
सूचना प्रविधि सबै
कृषि सबै