‘एनिमल’को कमाइ ८ सय करोड माथि

2.2k Shares

मुम्बई– बलिउड अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले ५ सय करोड कमाएको छ।

सन्दीप रेड्डी वांगाद्वारा निर्देशित, ‘एनिमल’मा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी मुख्य भूमिकामा छन्।

फिल्म एनिमल डिसेम्बर १ मा रिलिज भएको छ। ‘एनिमल’लाई दर्शकले निकै रुचाएका छन्। फिल्मले हप्तामा ३ सय ३८ करोड भारु कमाएको छ 

भारतीय बक्स अफिसमा ‘एनिमल’ले ५०० करोडभन्दा बढी कमाएको छ। वर्ल्डवाइड ‘एनिमल’ले ८०० करोड कमाएको छ।

सम्बन्धित समाचार