दोस्रो बलमा आउट भए ओपनर कुशल भुर्तेल

1.1k Shares

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी पहिलो ओभरको दोस्रो बलमै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले उसमान नजिबद्वारा क्याच गराएका हुन् ।

सम्बन्धित समाचार