भुर्तेलको आठौँ अर्धशतक पूरा

1.5k Shares

काठमाडौँ । ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । 

आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन् । अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा उनको आठौँ अर्धशतक हो । नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ ।

सम्बन्धित समाचार